पुष्पकमल दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले पहल गर्ने बताएका छन् । एक सय ३५ औँ मजदुर दिवसको अवसरमा काठमार्डौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा श्रमिक र...