राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्रीको उपस्थिति

नेपालभ्युज

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्रीको उपस्थिति

काठमाडौं। राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएका छन् ।

एनसेल खरिद बिक्री प्रकरणमा जवाफ दिनका लागि प्रधानमन्त्री प्रचण्ड सो समितिमा उपस्थित भएका हुन् । बैठक जारी छ ।

बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved