पीडितलाई केन्द्रमा राखेरै शान्ति प्रक्रिया टुंग्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेरै नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालभ्युज

पीडितलाई केन्द्रमा राखेरै शान्ति प्रक्रिया टुंग्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेरै नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय अभ्यास र अदालतका फैसलाका आधारमा संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा टुंगोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले राजनीतिक सहमतिमै नेपालको मौलिक शान्ति प्रक्रिया टुंगोमा पुर्याउने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved