नेपाल उद्योग वाणिज्य महासंघ

सरकारले कानुनमा संशोधन गरेकामा महासंघद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न १२ वटा कानुन र नियमावलीमा अध्यादेशमार्फत गरेको संशोधनको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । कूल गार्हस्थ्य उत्पादनको ० दशमलव २ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved