काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को स्कटल्यान्ड भ्रमणका लागि दक्षिण अफ्रिकी मूलका प्रशिक्षक निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ । यो नियुक्ति नेपालको पुरुष क्रिकेट टोलीको प्रदर्शनमा सुधार आउने...