काठमाडौं । ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति नेकपा एमालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमाले शुक्रबार विज्ञप्ति जारी गर्दै ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै...