जितपुर सिमरा उपमहानगरका पूर्व मेयर मृत फेला

नेपालभ्युज

जितपुर सिमरा उपमहानगरका पूर्व मेयर मृत फेला

काठमाडौं । जीतपुर सिमरा उपमहानगरपाकिालका पूर्व मेयर डा. कृष्ण पौडेल मृत फेला परेका छन्।

जितपुर उपमहानगरका उप्रप्रमुख भोला अधिकारीका अनुसार बिहीबार पौडेल जितपुर सिमरा २ मा रहेको आफ्नै निवासमा मृत फेला परेका हुन् ।

नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव समेत रहेका पौडेल मधेस प्रदेश अधिवेशन जारी रहेका बेला मृत भेटिएका हुन् ।

घटनास्थलमा अहिले प्रहरी पुगेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved