डा. कृष्ण पौडेल

जितपुर सिमरा उपमहानगरका पूर्व मेयर मृत फेला

काठमाडौं । जीतपुर सिमरा उपमहानगरपाकिालका पूर्व मेयर डा. कृष्ण पौडेल मृत फेला परेका छन्। जितपुर उपमहानगरका उप्रप्रमुख भोला अधिकारीका अनुसार बिहीबार पौडेल जितपुर सिमरा २ मा रहेको आफ्नै निवासमा मृत फेला परेका हुन् । नेकपा एमाले मधेस प्रदेश कमिटीका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved