सिन्धुपाल्चोकबाट चुनिए एमालेका ५९ प्रदेश प्रतिनिधि (सूचीसहित)

नेपालभ्युज

सिन्धुपाल्चोकबाट चुनिए एमालेका ५९ प्रदेश प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको असोज ८ र ९ गते हुने बागमती प्रदेश कमिटीको अधिवेशनका लागि सिन्धुपाल्चोकका १२ स्थानीय तहबाट ५९ प्रतिनिधि छनोट भएका छन् ।

यहाँ दुई पालिकामा निर्वाचन र १० पालिकामा सर्वसम्मत अधिवेशनका प्रतिनिधिहरू छनोट भएको हो ।

बाह्रबिसे नगरपालिका र सुनकोसी गाउँपालिकामा भने सर्वसम्मत हुन नसकेपछि निर्वाचनबाट अधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

यी हुन् सिन्धुपाल्चोकबाट छनोट भएका प्रतिनिधिहरू

भोटेकोशी गाउँपालिका

आङछिरीङ शेर्पा

छेवाङ लामा

हेम कार्की

महिला

सुन्तली माया तामाङ

बाह्रबिसे नगरपालिका

निमफुञ्जो शर्पा

दामोदर ढकाल

हरि दाहाल

महिला

सुशीला पाख्रिन

त्रिपुरा सुन्दरी गाउँपालिका

सुकदेव रिसाल

यज्ञराज श्रेष्ठ

लिसंखुपाखर गाउँपालिका

सूर्य लामा

उत्तरध्वज लामा

महिला

हेमगंगा मोक्तान

सुनकोसी गाउँपालिका

टपिन्द्रप्रसाद तिमिल्सिना

सुरज लामा

सोमराज लामा

महिला

शोभा कार्की

बलेफी गाउँपालिका

विनोद नेपाल

दीपेन्द्र पौडेल

डम्बर थापा

महिला

कमला कायस्थ

जुगल गाउँपालिका

होमनारयण श्रेष्ठ

मनोज तामाङ

महिला

देवकी श्रेष्ठ

चौतारा साँगाचोकगढी नगरपालिका

सुवास कर्माचार्य

इन्द्र नेपाल

यज्ञराज सापकोटा

विदुर भारती

महिला

बालकुमारी सापकोटा

इन्द्रावती गाउँपालिका

झम्क नेपाल

डालबहादुर सापकोटा

शशिनाथ आचार्य

सुब्बा माझी

महिला

सरस्वती अधिकारी

मेलम्ची नगरपालिका

मित्रलाल चौलागाई

बालकृष्ण देउजा

उपेन्द्र तामाङ

शिवराम भट्टराई

विजयकृष्ण श्रेष्ठ

घननाथ पराजुली

अशोक चौलागाई

महिला

कल्पना पहरी

सुनिता देउजा

दुर्गा चालिसे

उमा प्रधान

पाँचपोखरी थाङपाल गाउँपालिका

टासी लामा ह्योल्मो

देवेन्द्र कार्की

सोमर बम्जन

शिशीर वाइवा

महिला

देवकी श्रेष्ठ

हेलम्बु गाउँपालिका

हस्त पण्डित

डोल्मा तामाङ

अर्जुन भण्डारी

दलित प्रतिनिधि

राजु विश्वकर्मा

रामचन्द्र सुनार

लक्ष्मी लामिघाते

चन्द्र धिमालकोटी

रामबहादुर सुनार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved