इलाम-२ : झण्डै ४० हजार मतगणना हुँदा कसलाई कति मत ?

नेपालभ्युज

इलाम-२ : झण्डै ४० हजार मतगणना हुँदा कसलाई कति मत ?

काठमाडौं । इलाम-२ मा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५ हजार ६ सय ६२ मतान्तरले अगाडि रहेका छन् ।

नेम्वाङले १६ हजार २ सय १९ सय मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ५ सय ५७ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८ सय २५ मत प्राप्त गरेका छन् ।

र, रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म २ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ३९ हजार ४ सय २५ सदर मतगणना भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved