इलाम : सुहाङ ५५८५ मतान्तरले अगाडि, कसले कति मत पाए ?

नेपालभ्युज

इलाम : सुहाङ ५५८५ मतान्तरले अगाडि, कसले कति मत पाए ?

काठमाडौं । इलाम-२ मा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५ हजार ५ सय ८५ मतान्तरले अगाडि रहेका छन् ।

नेम्वाङले १५ हजार ६ सय ५३ सय मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ६८ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ६ सय ८९ मत प्राप्त गरेका छन् ।

र, रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म २ हजार ३ सय १६ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ३७ हजार ८ सय ७४ सदर मतगणना भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved