एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी

एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

शुक्रबार जारी मनोनयन दर्तामा  हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षमा गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved