एमाले बागमती सम्पर्क कमिटीमा ठकुरी निर्वाचित

नेपालभ्युज

एमाले बागमती सम्पर्क कमिटीमा ठकुरी निर्वाचित

काठमाडौं। नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी निर्वाचित भएका छन् ।

साेमबार सम्पन्न निर्वाचनमा ठकुरी प्रतिस्पर्धी विवेक शर्मा (बिष्णु खनाल) लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। ठकुरी यसअघि पनि अध्यक्ष रहेका थिए भने शर्मा उपसचिव रहेका थिए ।

यस्तै निर्वाचनले उपाध्यक्ष सरोजमोहन लामा, सचिवमा धनबहादुर पलामी र उपसचिवमा अमृत खड्का र सरिता जिरेल निर्वाचत भएका छन् ।

एमाले बागमती सम्पर्क कमिटीमा सहमति जुट्न नसकेपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved