एमाले बागमती अधिवेशनमा ११२६ मत खस्यो

नेपालभ्युज

एमाले बागमती अधिवेशनमा ११२६ मत खस्यो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशनमा कुल ११२६ मत खसेको छ ।

गत असोज ८ गते सुरु भएको अधिवेशनको मतदान प्रक्रिया अन्तर्गत कुल मतदाता ११७३ रहेकोमा ११२६ मत खसेको हो । सो मतदान प्रकियामा ४७ जना  अनुपास्थित रहेको एमाले बागमती इन्चार्ज गुरु बरालले जानकारी दिए ।

अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले  चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।

मतगणना आजै भएर रातिसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved