ट्याक्टरबाट खस्दा एक युवाको मृत्यु

नेपालभ्युज

ट्याक्टरबाट खस्दा एक युवाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । गुडीरहेको ट्याक्टरबाट खसेर मकवानपुरको कैलाश गाउँपलिकामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टरको चक्काले किच्दा कैलाश गाउँपालिका वडा नं १० पुरानो गाउँका ३५ वर्षीय प्रदिप वाईवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफैँ चढेको ट्याक्टरबाट खसेका वाईवालाई ट्याक्टरको पछाडीको चक्काले किचेका थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved