वेस्ट इन्डिज ‘ए’विरुद्ध सागरले दिलाए एकै ओभरमा दुई विकेट

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’विरुद्ध सागरले दिलाए एकै ओभरमा दुई विकेट

काठमाडौं। टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका सागर ढकालले सातौं ओभरको पहिलो र तेस्रो बलमा विकेट लिएका हुन्।

उनले वेस्ट इन्डिजका जोनसन चार्ल्सलाई २४ रन र मार्क देयाललाई ११ रनमा आउट गरे ।

यसअघि उनले नै पहिलो विकेट लिएका थिए ।

टस जितेर वेस्ट इन्डिज ‘ए’ ले पहिले ब्याटिङ रोजेको हो।

७।१ ओभरमा ३ विकेट गुमाएको वेस्ट इन्डिज ‘ए’ ले ५९ रन बनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved