Tractor

ट्याक्टरबाट खस्दा एक युवाको मृत्यु

काठमाडौं । गुडीरहेको ट्याक्टरबाट खसेर मकवानपुरको कैलाश गाउँपलिकामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टरको चक्काले किच्दा कैलाश गाउँपालिका वडा नं १० पुरानो गाउँका ३५ वर्षीय प्रदिप वाईवाको मृत्यु भएको प्रहरीले जनाएको छ । आफैँ चढेको ट्याक्टरबाट खसेका वाईवालाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved