ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु

नेपालभ्युज

ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु

बैतडी । बैतडीको झौलेकमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी(Police) कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

परिचय नखुलेका ट्याक्टर चालक र त्यसमा सवार राजेश चौधरीको मृत्यु (Death)भएको उनले बताए ।

बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको ट्याक्टर(Tractor) जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८, झौलेक मोडमा दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved