Road accident

ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु

बैतडी । बैतडीको झौलेकमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी(Police) कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । परिचय नखुलेका ट्याक्टर चालक र त्यसमा सवार राजेश चौधरीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved