शंखमुलको दोभान पुल नजिक वर्कसपमा आगलागी

नेपालभ्युज

शंखमुलको दोभान पुल नजिक वर्कसपमा आगलागी

काठमाडौं । शंखमुलमा आगलागी भएको छ ।

आइतबार दिउँसो शंखमुलको दोभान पुल नजिक रहेको गाडीको वर्कसपबाट सल्किएको आगो अरु पसल र घरमा फैलिएको छ ।

काठमाडौं र ललितपुर महानगरपालिकाका दमकलको प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved