जेठ मसान्तभित्र एमालेको जिल्ला अधिवेशन सक्नैपर्ने

नेपालभ्युज

जेठ मसान्तभित्र एमालेको जिल्ला अधिवेशन सक्नैपर्ने

काठमाडौं । नेकपा एमालेले आगामी जेठ मसान्तभित्र जिल्ल्ला अधिवेशन सक्नैपर्ने निर्णय गरेको छ ।

आज पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले जेठभित्र जिल्ला अधिवेशन गरिसक्नुपर्ने निर्णय गरेको हो ।

यसअघि माघभित्रै जिल्ला अधिवेशन सकिसक्न भनिएको थियो ।

बैठकले आगामी ६ मंसिरमा केन्द्रीय कमिटी बैठक राख्ने पनि निर्णय गरेको हो । बैठक काठमाडौंमा बस्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved