डा. गोविन्द केसी

तीन हप्ताभित्र आफ्ना माग पूरा गर्न सरकारलाई डा. केसीको चेतावनी

काठमाडौं । अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् । शनिवार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उनले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गरेका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved