२० औं सत्याग्रहमा बसेका डा केसी अस्पताल भर्ना

नेपालभ्युज

काठमाडौं  । धनगढीमा सत्याग्रहमा बसेका डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।

केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि बुधबार उनलाई अस्पताल भर्ना गरिएको हो ।

उनलाई सेती प्रादेशिक अस्पतालको क्याबिनमा भर्ना गरिएको बताइएको छ ।

उनले विभिन्न ७ बुँदे माग राख्दै गत सोमबारदेखी धनगढीस्थित कृष्ण मन्दिरमा २०औं सत्याग्रह शुरु गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved