डा. केसी र सरकारबीच सहमति, आजै अनशन तोडिने

नेपालभ्युज

डा. केसी र सरकारबीच सहमति,  आजै अनशन तोडिने

काठमाडौं । नेपाल सरकार र  डा. गोविन्द केसीबीच सहमति भएको छ ।

धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका डा केसीले सहमतिको प्रस्ताव तयार भएपछि हस्ताक्षर गरेर  शनिबार नै  अनशन तोड्ने बताइएको छ  ।

२७ भदौबाट अनसन सुर गरेका उनको  स्वास्थ्यमा समस्या देखिएपछि  सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि  उनलाई पछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved