निषेधित क्षेत्र तोड्न खोज्दा माइतीघरबाट डा. गोविन्द केसीसहित ७ पक्राउ

नेपालभ्युज

निषेधित क्षेत्र तोड्न खोज्दा माइतीघरबाट डा. गोविन्द केसीसहित ७ पक्राउ

काठमाडौं । निषेधित क्षेत्र तोड्न खोज्दा डा.गोविन्द केसीसहितका प्रदर्शनकारीहरु पक्राउ परेका छन् । माइतीघरबाट प्रहरीले उनीसहित ७ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो ।

माइतीघरमा नारा लगाउने बित्तिकै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । केसीलगायतले सबैै नेपालीहरुको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायत माग राख्दै प्रदर्शन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved