टी-ट्वान्टी विश्वकप

अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हरायो

काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले आयरल्यान्डमाथि ४२ रनको जित निकालेको छ । सोमबार ब्रिसवेनमा अस्ट्रेलियाले दिएको १८० रनको लक्ष्य आयरल्यान्डले १८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३७ रन बनायो । आयरल्यान्डका लागि लोर्कान टुकेरले ७१ रनको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved