टी–२० विश्वकप : यस्तो छ पाकिस्तानको टोली

नेपालभ्युज

टी–२० विश्वकप : यस्तो छ पाकिस्तानको टोली

काठमाडौं । पाकिस्तानले टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा टोलीको घोषणा गरिएको हो ।

सादाब खान उपकप्तान रहको उक्त टोलीमा फखर जमानलाई रिजर्भमा राखिएको छ ।

यसअघि चोटका कारण बाहिर रहेका शाहिन अफ्रिदीलाई पनि टोलीमा फर्काइएको छ ।

टी–२० विश्वकपका लागि भारतले यसअघिनै टोली घोषणा गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved