टी-२० विश्वकप : आयरल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै

नेपालभ्युज

टी-२० विश्वकप : आयरल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज आयरल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ।

सुपर १२ को आफ्नो चौथो खेलमा अस्ट्रेलिया र आयरल्यान्डले प्रतिस्पर्धा गर्न लागेका हुन्। आजको खेलमा जित निकाल्दै अस्ट्रेलिया सेमिफाइनलमा आफ्नो सम्भावना बलियो बनाउने योजनामा छ।

आयरल्यान्ड पनि जित निकाल्दै आफूलाई सेमिफाइनलको दाबेदारको रूपमा प्रस्तुत गर्ने योजनामा छ। लिगमा तीन खेल खेलेको आयरल्यान्ड समूह १ को तेस्रो स्थानमा छ। समान खेल खेलेको अस्ट्रेलिया ३ अंकका साथ तालिकाको चौथो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved