: आयरल्यान्ड र अस्ट्रेलिया भिड्दै

टी-२० विश्वकप : आयरल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज आयरल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ। सुपर १२ को आफ्नो चौथो खेलमा अस्ट्रेलिया र आयरल्यान्डले प्रतिस्पर्धा गर्न लागेका हुन्। आजको खेलमा जित निकाल्दै अस्ट्रेलिया सेमिफाइनलमा आफ्नो सम्भावना बलियो बनाउने योजनामा छ। आयरल्यान्ड...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved