गठबन्धन

ललितपुर। ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारको अग्रता कायम रहेको छ। प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार महर्जनले ३९ हजार १३१ मत र उनका प्रतिस्पर्धी नेकपा (एमाले)...