गठबन्धन

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्छः गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले शनिबार भैरहवामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved