तीनओटै निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्नुपर्छ : सिंह

नेपालभ्युज

तीनओटै निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्नुपर्छ : सिंह

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तीन ओटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका छन्।

संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढनुपर्ने उनले बताए। शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकतावद्ध हुनुपर्ने बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved