कैलाश सिरोहिया

काठमाडौं । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले पक्राउ परेर जनकपुर लगिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ । स्वास्थ्यमा समस्या आएपछि जनकपुरको काब्या अस्पतालमा भर्ना गरिएको उनलाई स्वास्थ्यमा थप समस्या आएपछि सिम्रिक एअरको...