कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुरको कार्यालयमा प्रहरी

नेपालभ्युज

कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुरको कार्यालयमा प्रहरी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न नेपाल प्रहरीको टोली कान्तिपुरको कार्यालय, थापाथलीमा पुगेको छ ।

जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरे लगत्तै सिरोहियालाई पक्राउ गर्न प्रहरी पुगेको हो ।

उनले पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यो पनि पढ्नुहोस्-

पक्राउ पुर्जी खारेजीको माग गर्दै कैलाश सिरोहिया सर्वोच्च अदालतमा

सत्ता र शक्तिको दुरूपयोग गरी प्रतिशोध साँध्न खोजियो, विचलित हुन्नँ : कैलाश सिरोहिया

नागरिकता दुरुपयोगको मुद्दामा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved