सिरोहिया पक्राउको विरोधमा जनकपुरधाममा प्रदर्शन (तस्वीर)

सिरोहिया पक्राउको विरोधमा जनकपुरधाममा प्रदर्शन (तस्वीर)

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरुद्धमा जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ।

पूर्वमेयर बजरंग साहको अगुवाइमा गरिएको विरोध प्रदर्शनमा जनकपुरधाम उद्योग वाणिज्य संघ, माडवाडी सेवा समिति सहितका नागरीक समाजहरुको सहभागिता रहेको छ ।

प्रदर्शनको क्रममा सिरोहियालाई पक्राउ गर्ने शैलीलाई प्रजातन्त्रकै उपहास रहेको आरोप लगाइएको छ।

त्यसैगरी जनकपुरधामको महाविर चौकमा युवाहरुले मंगलबार राती टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै गृहमन्त्री रवि लामिक्षाने विरुद्व प्रदर्शन गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved