कर्णाली प्रदेश

सुर्खेत। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा सञ्चारको विकासका लागि प्रदेश सरकारले छिट्टै आमसञ्चार प्रतिष्ठान गठन गर्ने बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस) को ६२औं वार्षिकोत्सवको अवसरमा आइतबार वीरेन्द्रनगरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका...