कांग्रेस कर्णाली संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन

कांग्रेस प्रदेश संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

नेपालभ्युज

कांग्रेस कर्णाली संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन

सुर्खेत । नेपाली  कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन भएका छन् । शुक्रबार बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

कर्णालीका मुख्यमन्त्री समेत रहेका शाही हुम्ला प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् । यसअघि नेता राजिव विक्रम शाहले पनि दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

तर अन्तिम समयमा उनी पछि हटेपछि शाही सर्वसम्मत भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved