मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन गरिने

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम कर्णाली प्रदेशसभा पेश गर्दै मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।

नेपालभ्युज

मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन गरिने

सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम कर्णाली प्रदेशसभामा पेश गरेको छ। सरकारले मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम कर्णाली प्रदेशसभा पेश गर्दै मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।

मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम विपन्न, दलित, एकल महिला, वादी, राउटे, राजी, मुक्तहलिया र अन्य पछाडि परेका परिवारलाई दिइने भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved