काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा आर्सनलले चेल्सीलाई हराएकाे छ । स्ट्यामफोर्डमा आइतवार भएकाे खेलमा आर्सनलले चेल्सीलाई एक–शून्य गाेलले हराएको हो । आर्सनलको जितमा ग्याब्रियल मगलहेसले खेलकाे दाेस्राे हाफमा गाेल गरे । उनले खेलकाे ६३ औँ मिनेटमा गाेल...