फाइनलमा पोखराको खराब प्रदर्शन, चितवनलाई १ सय १२ रनको सहज लक्ष्य

नेपालभ्युज

फाइनलमा पोखराको खराब प्रदर्शन, चितवनलाई १ सय १२ रनको सहज लक्ष्य

काठमाडौं। एभरेष्ट प्रिमियम लिग (ईपीएल) को फाइनलमा चितवन टाइगर्सले सहज लक्ष्य पाएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले खराब प्रदर्शनका साथ  १७.५ ओभरमा १ सय ११ रनमा अल आउट भयो।

ब्याटिङमा श्रीलंकन ब्याट्सम्यान असेला गुणरत्नेले ३४ रनको योगदान दिए। रिचार्ड लेभीले २६ र क्याप्टेन विनोद भण्डारीले २२ रन जोडेकोमा पोखराका ७ ब्याट्स्म्यानले डबल अंक जोड्न सकेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved