ईपीएलका लागि तयार भयो टीयू ग्राउण्ड (फोटो फिचर)

ईपीएलका लागि तयार भयो टीयू ग्राउण्ड (फोटो फिचर)

काठमाडौं। भोलिदेखि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण शुरु हुने भएको छ। ९ असोजदेखि २३ गतेसम्म हुने प्रतियोगिताका लागि टीयू ग्राउण्ड कीर्तिपुरमा लगभग सबै तयारी पूरा गरिएको छ।

यस संस्करणमा ६ ओटा टिम सहभागी हुँदै छन्।

यो पटक ईपीएलमा पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी, श्रीलंकाका पूर्वकप्तान तथा ब्याट्सम्यान उपल थरंगा, बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल, वेस्ट इन्डिजका बलर केसरिक विलियम्स र अफगानिस्तानका विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद शहेजादजस्ता विदेशी स्टार खेलाडीहरू समावेश हुने्छन्।

उपाधि विजेता टिमले नगद ५० लाख रुपैयाँ र उपविजेता १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका सबै खेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved