काठमाडौं । नेपाली कांग्रेसले नेता डा. राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने भएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेता कार्कीको निधनमा आज र भोलि अर्थात् भदौ ७ र ८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved