करिब एक वर्षपछि कांग्रेस केन्द्रीय समितिको बैठक बोलाइयो

नेपालभ्युज

करिब एक वर्षपछि कांग्रेस केन्द्रीय समितिको बैठक बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। कांग्रेसले असार २७ गते केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

बुधबार शीर्ष नेताहरुको छलफलपछि २७ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको जनाइएको छ । नेपाली कांग्रेसको करिब एक वर्षदेखि केन्द्रीय समिति बैठक बसेको छैन।

नेपाली कांग्रेसले सदस्यता वितरण र नवीकरणबारे छलफल गर्न बिहीबारदेखि जिल्ला सभापतिहरुको भेला पनि बोलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved