गत निर्वाचनमा वागी उठेका १४ जनाको कारवाही फुकुवा

नेपालभ्युज

गत निर्वाचनमा वागी उठेका १४ जनाको कारवाही फुकुवा

काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

यी हुन् कारबाही फुकुवा भएकाहरु
– जंगीलाल राय
– देवेन्द्र बहादुर शाही
– नवराज शाही
– राजुसिंह कठायत
– मनोजकुमार शाह
– प्रल्हाद कुमार क्षेत्री
– तारादेवी महतो
– भोला खड्का
– राम यादव
– विजय कुमार महतो
– विदेश्वर शाह
– रूकुम तामाङ
– लक्ष्मण सिंह


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved