कारवाही फुकुवा

गत निर्वाचनमा वागी उठेका १४ जनाको कारवाही फुकुवा

काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved