बैठकका एजेण्डाबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी

नेपालभ्युज

बैठकका एजेण्डाबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी

काठमाडौं । केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीलाई आफ्नो निवासमा बोलाएका छन् ।

देउवाले छलफलका लागि पदाधिकारीसँगै पूर्वपदाधिकारीलाई पनि बोलाएका छन् ।

देउवाले सोमबार दिउँसो २ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीलाई आफ्नो निवासमा बोलाएका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २ गते बस्दैछ ।

देउवाले पदाधिकारीसँगको छलफलपछि दुईजना महामन्त्रीसँग पनि छलफल गर्ने तयारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved