निर्वाचन आयोग

राष्ट्रपति निर्वाचनको मितिमा आयुक्त पौड्यालको फरक मत

काठमाडौं । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले आयोगको बहुमत आयुक्तहरूले तोकेको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिप्रति फरक मत राखेका छन् । आयोगको सोमबार बसेको बैठकले फागुन २५ गते राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन गर्नेगरी तोकेको मितिबारे पौड्यालले लिखित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved