फोटो फिचर

प्रचण्डको पहिलो निर्णय राहदानी विभागमा कार्यान्वयन: छैन पहिले जस्तो लाइन (फोटोहरू)

लाइन लाग्नेलाई त चरम सास्ती हुन्थ्यो नै, त्यो दृश्य देख्नेहरू समेत आक्रोशित हुन्थे। अहिले भने त्रिपुरेश्वरको बाटो हिँड्ने र त्यहाँ सेवा लिन पुग्नेहरूलाई अनौठो लाग्छ। किनकि थामिनसक्नुको भीड अहिले धेरै कम भएको छ। काम पनि फटाफट चलिरहेको छ।

1 2 31 32 33 37 38

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved