उपराष्ट्रपति निर्वाचनमा यस्तो देखियो संसद् भवनस्थित मतदान केन्द्र (तस्वीरहरू)

नेपालभ्युज

उपराष्ट्रपति निर्वाचनमा यस्तो देखियो संसद् भवनस्थित मतदान केन्द्र (तस्वीरहरू)

काठमाडौं। आज उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ ।  नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने बताइएको छ ।

उपराष्ट्रपति पदमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

मतदानका लागि देशभरि सांसद तथा मन्त्रीहरू आएका छन् ।

उपराष्ट्रपति निर्वाचन क्षेत्रमा देखिएका दृष्यहरू यस्ता छन् (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved