उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपति निर्वाचन: संघतर्फ २९१ र प्रदेशतर्फ ५१० मत खस्यो, मतगणना सुरु हुँदै

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु हुँदैछ। शुक्रबार पौने ३ बजेसम्म ८०१ मत खसेको छ। संघतर्फ २९१ र प्रदेशतर्फ ५१० गरी कूल ८०१ मत खसेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved